२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

सांसद एवं पूर्वमन्त्री बोहराको निधन

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । प्रतिनीधी सभा सदस्य दीपक बोहराको निधन भएको छ ।

उनी रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट