२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

विश्वमै दोस्रो स्थानमा काठमाडौंको वायु प्रदूषण, पहिलोमा नयाँ दिल्ली

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । काठमाडौं उपत्यका वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा परेको छ । प्रदूषणको दृष्टिले हिजो विश्वकै पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा छ ।

आज भारतको राजधानी नयाँ दिल्ली पहिलो स्थानमा छ । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज बिहान ७ः २५ बजेको मापनअनुसार काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २४९ छ । भारतको राजधानी दिल्लीको वायु प्रदूषण एक्यूआई आज ३५३ छ ।

तेस्रो स्थानमा पाकिस्तानको लाहोर रहेको छ त्यहाँको वायुको एक्यूआई आज १७८ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट