२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

भाटभटेनीले पत्रकार सुरेशको परिवारलाई ५ लाख र सविनको परिवारलाई ३ लाख दिने

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । गत चैत १५ गते राजावादीले काठमाडौंको तीनकुनेमा आयोजना गरेको आन्दोलनका क्रममा मृत्यु भएका २ जनालाई भाटभटेनी सुपरमार्केटले राहात स्वरुप नगद दिने भएको छ ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पत्रकार सुरेश रजक परिवार र सविन महर्जनको परिवार आर्थिक राहत दिने बताएका छन्

बुधबार एक कार्यक्रमबीच पत्रकार सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख आर्थिक राहत दिने घोषणा गुरुङले गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट