२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

तीनकुने घटनामा ज्यान गुमाएका सविन र सुरेशको परिवारलाई १० लाख दिने सरकारको निर्णय

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । चैत १५ गते तीनकुने प्रदर्शनका क्रममा ज्यान गुमाउने दुईजनाका परिवारलाई सरकारले १०– १० लाख रुपैयाँ दिने निर्णय गरेको छ।

गृहमन्त्री स्तरीय बैठकले उक्त निर्णय गरेको हो । गृह मन्त्रालयले उक्त रकम निकासाका लागि अर्थ मन्त्रालयमा अनुरोध गर्ने भएको छ ।

राजावादी समूहले चैत १५ गते गरेको प्रदर्शनको क्रममा आगजनीमा परेर पत्रकार सुरेश रजकको मृत्यु भएको थियो भने प्रहरीले चलाएको गोली लागेर सवारी मजदुर सविन महर्जन मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट