२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

कुलमान र हितेन्द्र दुवैको रिट आज पनि हेर्दाहेर्दैमा

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्य दुवैको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

आज पनि सुनुवाइ नसकिएपछि दुवैको रिट हेर्दाहेर्दैमा राखिएको हो । सर्वोच्चका न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवै रिटमाथि सुनुवाइ भएको थियो ।

मंगलबार पनि दुवैको रिटमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट