२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एकैदिन तोलामा ४ हजार घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । बिहीबार हालसम्मकै उच्च मूल्य बनाएको सुनको मूल्यमा आज भारी गिरावट आएको छ ।

शुक्रबार सुन तोलामा ३ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

बिहीबार सुन तोलामा १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १२५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट