२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

पक्राउ परे रवि लामिछाने

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टाीका सभापति रवि लामिछाने पक्राउ परेका छन् ।

उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेका थिए ।

लामिछानेले आफू अहिल्यै गिरफ्तारी दिन तयार रहेको उल्लेख गरेकै केही समयमै प्रहरीले नियन्त्रण गरेको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट