२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

रविलाई आज भैरहवा पठाइने

शनिवार , चैत्र २२, २०८१

काठमाडौं । हिजो राती काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिने भएको छ ।

प्रहरी स्रोतका अनुसार रविलाई विमानमार्फत भैरहवा लगिन लागिएको हो ।

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

आदेश लगत्तै प्रहरीले रविलाई उनकै निवासमा पुगेर पक्राउ गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट