२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

नयाँ वर्षको अवसरमा सिजीका उत्पादनमा ३० प्रतिशतसम्मको छुट

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नेपालीहरुको नयाँ वर्षको अवसरमा विभिन्न छुट तथा अफरहरु ल्याएको छ ।

सिजी डिजिटल मल्टी ब्राण्ड शोरुमको रुपमा परिचित भक्तपुरको राधेराधेस्थित सिजी डिजिटलले नयाँ वर्षको अवसरमा सबै ब्राण्डका प्रोडक्टहरुमा ३० प्रतिशतसम्मको छुट अफर ल्याएको हो । विभिन्न १३ ब्राण्डका उत्पादनहरु विक्री वितरण गर्दै आएको शोरुमले हात खाली नजाने उपहारसहितका अफरहरु पनि ल्याएको छ । शोरुमका इन्चार्ज रोमन खत्रीले यस वर्ष नेपालीहरुको नयाँ वर्षको अवसरमा कम्पनीले एक्सेन्ज अफरका साथै किस्ताबन्दीको सुविधा तथा फ्री डेलीभरी र फ्री इन्सटलेसन सुविधा अफरको रुपमा ल्याएको पनि जानकारी दिए ।

नयाँ वर्षको अफर यही चैत्र २१ गतेदेखि सुरु भएको छ । गुणस्तरीय उत्पादन, ग्राहक सन्तुष्टी र नविन प्रविधिलाई उच्च प्राथमिकतामा राख्दै आइरहेको सीजी इलेक्ट्रोनिक्सले देशभरका कुल २७ वटा शोरूममार्फत आफ्ना उत्पादनहरु विक्री वितरण गर्दै आइरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट