२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

रविलाई आज अदालतमा उपस्थित गराइँदै

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही प्रहरीले आज जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।

उक्त मुद्दामा उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशसँगै शुक्रबार पक्राउ परेका लामिछानेलाई शनिबार बिहान रूपन्देही लगिएको थियो ।

शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेकाले उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखेर आज अदालतमा उपस्थित गराउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट