२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सुनको मूल्य तोलामा ७ सय घट्यो, चाँदी कति ?

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सुन आज १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

चैत २१ गते सुनको भाउ तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।

आज चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट