२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सुनको मूल्य बढेको बढ्यै, तोलाको १ लाख ८५ हजार पुग्यो

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार पनि सुनको मूल्य बढेको छ । सुनको मूल्य केही दिनदेखि बढेको बढ्यै छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुन तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको छ । हिजो बिहीबार तोलामा ५७ सय रुपैयाँले बढेको थियो ।

महासंघका अनुसार सुन आज तोलामा १ लाख ८५ हजार रुपैयाँमा कारोबार भैरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट