logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु

    ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु

    4K
    Shares

    मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा आज बिहीबार बिहानै ट्रकको ठक्करबाट टेम्पो चालकको ज्यान गएको छ ।

    ना ६ ख ४०४४ नम्बरको ट्रकले ठक्कर दिँदा ना १ ह ३४०८ नम्बरको टेम्पो चालक हेटौंडा–११ थानाभर्‍याङका ३६ वर्षीय खेमलाल श्रेष्ठको मृत्यु भएको हो । चुरेहिलल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend