२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

नयाँका पछाडि नलाग्नुस्, कोही साहुमारा त कोही सहकारी ठग मात्रै छन्: प्रधानमन्त्री ओली

शनिवार , चैत्र २९, २०८१

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमकमा भएको नेकपा एमालेको जनजागरण सभालाई सम्बोधन गर्दै नयाँका नाममा भइरहेको हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । उनले नयाँका नाममा आएकाहरु कोही सहकारी ठग, कोही साहुमारा भएको बताए ।

प्रधानमन्त्री ओलीले नयाँको हालत देखिएको र उनीहरुको पछाडि लाग्न नहुने बताए । देश अहिले अस्थिरताबाट हटेर स्थिरतातर्फ लम्किएकोले नयाँको हालत देखिएको र उनीहरुको पछाडि लाग्न नहुने बताए । उनले भने, ‘यस्ताको पछि लागेर हुँदैन । उनीहरुको असली अनुहार चैत १५ गते देखिइसकेको छ ।’

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट