२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सुन तोलामा १ लाख ८६ हजार पुग्यो, आज कति बढ्यो ?

आइतवार , चैत्र ३०, २०८१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान बनेको छ ।

आइतबार तोलामा १ हजारले बढदै सुन १ लाख ८६ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सुन तोलामा एक लाख ८५ हजार रुपैयाँ पुगेको थियो । आज आइतबारको मूल्य अहिले सम्मकै उच्च मूल्य हो ।

आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार एक हजार ९०५ रुपैयाँ पुगेको चाँदी आज एक हजार ९६० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट