२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

एमाले सचिवालय बैठक शुरु

सोमवार , बैशाख १, २०८२

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा सचिवालय बैठक शुरु भएको हो । बैठकमा पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमका साथै पार्टीका आन्तरिक र समसामयिक विषयहरुमा छलफल हुनेछ । साथै वैशाख ११ गते पार्टीको तर्फबाट गरिने शक्ति प्रदर्शनको बारेमा पनि छलफल हुनेछ ।

वैशाख ११ गते लोकतन्त्र दिवस मनाइन्छ । सोही दिनको अवसर पारेर एमालेले काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो । त्यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट