२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एकैदिन ३६ सयले बढ्यो सुन, पुग्यो तोलाको १ लाख ९० हजार ६ सय

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं। सुनको मुल्य एकैदिन ३६ सय रूपैयाँले बढेको छ । जसअनुसार बिहीबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार हुनेछ । अघिल्लो दिन तोलामा १ लाख ८७ हजार रुपैयाँ कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १९५५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य बिहीबार भने बढेर तोलामा १९६० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट