२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

वायु प्रदुषण कम गर्न माग गर्दै प्रदर्शन

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । माईतिघरमा वायु प्रदुषण कम गर्न माग गर्दै प्रदर्शन भएको छ ।

शनिवार काठमाडौंको माईतीघर मण्डलामा वायु प्रदुषण कम गर्न माग गर्दै प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले स्वच्छ हावाको लागि साइकल, वायु प्रदुषण घटाउन वर्षाकै भर, सरकार खोई, खोइ स्वच्छ हावा, हिँडौँ, साइकल चढौँ, आकाश निलो बनाऔँ ।

विश्वकै सबैभन्दा प्रदुषित वायुप्रदुषण यता छ, काठमाडौंबाट चुनाव जितेका सांसद कता छन् । लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट