२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

एलओडीमा ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस आउँदै

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । एलओडी क्लबमा चर्चित ब्राजिलियन फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस आउने भएका छन् । मंगलबार बैशाष ९ गते सो क्लबमा फुटबल खेलाडी कार्लोस आउने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए ।

दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगको लागि आउने उनी मगलबार भने क्लबमा सहभागी हुने निर्देशक कुँवरले जानकारी दिए । शुक्रबार आउने पुर्ब जानकारी थियो तर उहाको स्वास्थ्य अनुकुल रहेकोले ३ दिन ढिला गरि मगलबार आउन लागेको हो।उनको नेपाल भ्रमण ले संपुर्ण फुटबल प्रेमि दर्शक हरुमा उल्लाष छाउने छ।

कार्लोस को एलओडी मा विशेष उपस्थिति हुने जानकारी नेपाल सुपर लिगका आयोजकले जानकारी दिएको छ ।रोबर्टो कार्लोसलाई हेर्न चाहने दर्शकले मंगलबार एलओडी आउन समेत क्लबले सबैमा जानकारी गराएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट