२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

आइतवार , बैशाख ७, २०८२

काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको मूल्य स्थिर रहँदै आज प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको हो ।

शुक्रबार छापावाल सुनको मूल्य पनि १ लाख ८९ हजार ८०० मा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट