२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी छ । बैठक बिहानदेखि नै सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ ।

बैठकमा शुक्रबारबाट सञ्चालन हुने बजेट अधिवेशनमा पार्टीको प्रश्तुती, समसामयिक राजनीति, शिक्षकहरुको प्रदर्शन लगायतका विषयमा छलफल हुनेछ । साथै बैठकमा शुक्रवारदेखि शुरु हुन लागेको संसदको बजेट अधिवेशनमा पार्टीको भुमिका र प्रश्तुतिको रणनीतिबारे छलफल भइरहेको छ ।

संघीय निजामती सेवा विधयेक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसदमा पार्टीले कसरी भुमिका खेल्ने भन्ने विषयमा पनि बैठक केन्द्रित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट