२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य बढेको छ । हिजो एकैदिन ७५ सयले घटेको सुनको मूल्य बिहीबार सामान्य बढेको छ ।

बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको हो ।

हिजो १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट