२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

नेपाल प्रहरीका १ सय २१ जना डीएसपीको सरुवा, को कहाँ ? [सूचीसहित]

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा गरेको छ।

बुधबार प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा बसेको बैठकले १ सय २१ जना डीएसपीको सरुवा गर्ने निर्णय गरेको हो। सरुवा भएको जिल्लाबाट नै आगामी महिनाको तलब भत्ता खाने गरी उनीहरूको सरुवा गरिएको हो।

बिहीबार जारी गरेको सरुवा सूची अनुसार केही जिल्ला, वृत्त र इलाका प्रहरीहरु समेत हेरफेर भएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट