२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एक हजार घट्यो सुन, तोलाको कति पुग्यो ?

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार रुपैयाँले  घटेर एक तोला सुनको मूल्य १ लाख ८९ हजार ६०० रुपैयाँ कायम भएको छ।

बिहीबार २ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९० हजार ६०० सय रुपैयाँ कायम भएको थियो। त्यसअघि बुधबार एकैदिन ७ हजार ५ सय रुपैयाँले बढेको थियो।

सुनको मूल्य घटेसँगै चाँदी पनि सामान्य घटेको छ। आज एक तोला चाँदी २ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट