२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन, अर्को बैठक कहिले ?

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन टुंगिएको छ ।

आज बिहान सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा बसेको बैठक निष्कर्षविहीन टुंगिएका हो ।

छलफल र सम्वादलाई निरन्तरता दिने निर्णय भएको नेपाल शिक्षक महासंघले जनाएको छ ।

महासंघका अनुसार अब अर्को बैठक कहिले बस्ने टुंगो भएको छैन । वार्तामा शिक्षक महासंघले आफना मागहरु राख्दै आफनो अडानबाट पछि नहटने बताएपछि वार्तामा ठोस सहमति हुन नसकेको हो ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट