२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

बाबुराम भट्टराई आज भारत जाँदै

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई आज भारत जाँदैछन् ।

उनी आज दिउँसो १ बजेको फ्लाइटमार्फत भारत जान लागेका हुन् ।

डा भट्टराई भोलि आइतबारबाट भारतको फरिदावादमा हुने प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिको रुपमा सहभागी हुन भारत जान लागेका हुन् ।

त्यस्तै, भट्टराईको साथमा नेसपा (नयाँ शक्ति) की उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी यमी भट्टराई र नेसपा (नयाँ शक्ति)का सचिव एवं प्रवास प्रदेश अन्तरर्गत भारतका इन्चार्ज सन्देश कार्की पनि जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट