२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सुनको मूल्यमा १४ सयले गिरावट, तोलाको कति ?

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा १४ सयको गिरावट आएको हो । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार तीन सय रुपैयाँ कायम भएको छ । आइतबार सोही परिणामको सुनको मूल्य १ लाख ८९ हजार ७ सय रुपैयाँ कायम थियो ।

महासंघका अनुसार सोमबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १९ सय ७० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १९ सय ९० रुपैयाँ कायम रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट