२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

ओली-देउवा र प्रचण्डबीच सिंहदरबारमा भेटघाट हुँदै

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच  भेटघाट हुने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन दलका शीर्ष नेताहरुबीच  भेटघाट हुने भएको हो ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने छ । त्यस्तै, संक्रमणकालीन न्यायलाई टुंग्याउनेलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट