२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

ओली-देउवाबीच सिंहदरबारमा भेटवार्ता, प्रचण्ड अनुपस्थित

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

यी दुई नेताबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल भइरहेको छ ।

आजको उक्त छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि बोलाइए पनि उनी भने छलफलमा सहभागी भएनन् ।

भेटमा ओली–देउवाबीच समसामयिक राजनीतिक, नीति तथा कार्यक्रमका विषयमा छलफल भईरहेको छ ।

त्यस्तै, संक्रमणकालीन न्यायलाई टुंग्याउनेलगायतका विषयमा पनि छलफल भईरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट