२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न सरकार प्रतिबद्ध छ : राष्ट्रपति

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतत्र सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाली जनताको बलिदान, संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धिहरूको रक्षा गर्न सरकार दृढ रहेको बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट