काठमाडौं । सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनको बैठकमा २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री र सांसदहरू थिए । साथै, संयुक्त सदनमा उपराष्ट्रपति, प्रमुख प्रतिपक्षी दलका नेता लगायत दुवै सदनका सांसदहरू उपस्थित थिए ।
राष्ट्रपतिको सम्बोधन (पूर्णपाठ) :
नीति-तथा-कार्यक्रम-नेपाली-फाइनल-all
प्रतिक्रिया दिनुहोस