२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट भएको छ । उनीहरुबीच प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको हो ।

उक्त भेटमा प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल र माओवादी उपमहासचिव वर्षमान पुन पनि सहभागी छन् ।

भेटमा संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट