२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन आज सार्वजनिक हुने

बुधवार , जेठ १, २०८२

काठमाडौं । महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदैछ । आर्थिक वर्ष २०८१–८२ मा विभिन्न सार्वजनिक निकायको लेखापरीक्षण तथा वेरुजु सहितको प्रतिवेदन सार्वजनिक गर्न लागिएको हो ।

महालेखा परीक्षक तोयम रायाले बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्न गर्दैछन् । त्यसपछि प्रतिवेदन सार्वजनिक हुनेछ ।

सबै तहका सरकार र सार्वजनिक संस्थानको अन्तिम लेखापरीक्षकको काम महालेखा परीक्षकले गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट