काठमाडौं । संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरिने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो ।
उक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट पेश गर्नेछन् ।
मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि आजै संसदमा अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस