२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारीमा रहेका सीपयुक्त नेपालीलाई स्वदेशमै उद्यमशील र स्वरोजगार बन्न आकर्षित गर्ने बताएका छन् ।

आर्थिक वर्ष २०८२–०८३ को बजेट भाषणका क्रममा उनले यस्तो बताएका हुन् । उनले नवप्रवर्तन र उद्यमशिता प्रवद्र्धन गरी युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता दिइने बताए ।

सबै प्रकारका निराशा चिरेर आम जनतामा आशा जगाउन सरकार दृढ संकपिल्पत रहेको बताए । प्रस्तुत बजेट अर्थतन्त्रको विस्तार र आर्थिक अवसर सिर्जना गर्ने मुख्य ध्येयका साथ तर्जुमा गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट