२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

केपी ओलीको मेरो राजनीति करिअर सिध्याउने नियत हो : माधव नेपाल

बिहिवार , जेठ २३, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिक करिअर समाप्त पार्न खोजेको बताएका छन् । अख्तियारले बिहीबार विशेष अदालतमा आफूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपालले यस्तो बताएका हुन् ।

उनले केपी ओली सुरुदेखि नै आफूविरुद्ध लागेको र राजनीतिक करिअर समाप्त पार्ने ओलीको नियत नै भएको बताए ।

उनले भने, केपी ओली मेरो विरुद्धमा सुरुदेखि लाग्नुभएको हो । मेरो राजनीतिक करिअर समाप्त पार्ने उहाँको नियत नै हो, पहिले पनि पटकपटक कोसिस गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो ।’

यो पनि :

 पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वप्रधानमन्त्री माधव नेपालको सांसद पद निलम्बन

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट