२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

‘शैक्षिकस्तर सुधार्न तीनै तहका सरकारको समन्वय हुनुपर्छ’ : मुख्यमन्त्री सिंह

मंगलवार , जेठ २८, २०८२

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशको शैक्षिक अवस्था कमजोर एवं खस्किँदै गएकाले तीनै तहको सरकारको सहयोग र समन्वयबाट यस क्षेत्रको गुणस्तर सुधार्नुपर्ने बताएका छन् ।

राजर्षिजनक विश्वविद्यालयको सहकुलपति समेत रहेका मुख्यमन्त्री सिंहले विभिन्न तथ्याङ्कले मधेसको शैक्षिकस्तर कमजोर देखिएकाले सङ्घ, प्रदेश तथा स्थानीयतह गरी मधेस प्रदेश सरकारले स्थापना गरेको विश्वविद्यालयमा विश्वविद्यालय आयोगले अन्य विश्वविद्यालयजस्तै आर्थिक सहयोग गर्नुपर्ने बताए ।

सो विश्वविद्यालयको आज जनकपुरधाममा आयोजित प्रथम दीक्षान्त समारोहमा उनले दिक्षित विद्यार्थीहरूलाई आगामी दिनको शुभकामना समेत दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट