२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

संसद बैठकको अवरोध अन्त्यका लागि सत्ता र प्रमुख विपक्षीबीच २ बुँदे सहमति

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । संसद बैठकको अवरोध अन्त्यका लागि सत्ता र प्रमुख प्रतिपक्षीबीच २ बुँदे सहमति भएको छ ।

भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा साथै छानबिन समितिको मागसहितलामो समयदेखि विपक्षीले सदन अवरुद्ध गर्दै आएका छन् ।

सहमतिमा सत्तापक्षबाट एमाले मुख्य सचेतक महेश बर्तौला र प्रतिपक्षबाट माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् । सहमति पछि १३ गतेदेखि अवरुद्ध बैठक आजैदेखि खुल्ने नेताहरुको भनाई छ ।

सहमति :

cc

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार