२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

सत्तारुढ दल र माओवादीबीच दुई बुँदे सहमति, रास्वपा र राप्रपा असहमत

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । संसद् अवरोध खुलाउन सत्तारुढ दल प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच दुई बुँदे सहमति भएको छ । सत्तारुढ दलको तर्फबाट नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच दुई बुँदे सहमति भएको हो ।

तर उक्त दुई बुँदे सहमतिमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले असहमति जनाएका छन् ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे समझदारीमा हस्ताक्षर गरेका छन् ।

भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा साथै छानबिन समितिको मागसहित २ साता लामो समयदेखि विपक्षीले सदन अवरुद्ध गर्दै आएका छन् ।

 

cc

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार