२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जेलबाट रविले भने : ‘कांग्रेसको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्दा जेल हालिनुपर्यो’

शनिवार , आषाढ ७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भैरहवा कारागारबाट २० पृष्ठको अपिल सार्वजनिक गरेका छन् । उनले रास्वपाको तस्रो स्थापना दिवसका अवसरमा जेलबाट आफ्नो सन्देश जारी गरेका हुन् ।

सन्देशमा उनले भनेका छन्, ‘किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा आज जेल हालिएको छु ।’ सभापति लामिछानेले कांग्रेसबाट प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेपछि राजनीतिक रूपमा षड्यन्त्र र प्रतिशोध थालिएको जिकिर गरेका छन् ।

उनले आफू षड्यन्त्र र प्रतिशोधपूर्वक कैदमा परेको आरोप लगाएका छन् । लामिछानेले सहकारी ठगी मुद्दामा आफूविरुद्ध कानुनी प्रक्रिया जबरजस्ती लागू गरिएको जनाएका छन् ।

अहिले रवि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

यस्तो छ रविले जारी गरेको सन्देशको पूर्णपाठः

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट