२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

चितवनमा माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु

शुक्रवार , आषाढ २०, २०८२

चितवन । बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । बिहिबार राती बुढीराप्तीमा माछा मार्न गएका २७ बर्षिय अभिषेक माझीको भएको हो ।

चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको जनाएको छ।

बिहीबार राति एक जना साथीका साथ माझी माछा मार्न गएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट