२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल

शनिवार , आषाढ २१, २०८२

काठमाडौं । नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार भएको खेलमा उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित हुँदै नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको हो ।

निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा नेपाल उज्बेकिस्तानसँग ४–२ ले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो ।

छनोट खेल अन्तर्गत समूह एफको अन्तिम खेलमा निर्धारित खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो जहाँ नेपाल ४-२ ले पराजित भयो ।

नेपालविरुद्ध जित हात पारेको उज्बेकिस्तान सन् २०२६ मा हुने महिला एसियन कपमा छनोट भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट