२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

प्रतिनिधिसभामा अध्यक्ष प्रचण्डको सम्बोधन सुरु

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्बोधन सुरु भएको छ ।

बैठकमा अहिले प्रचण्डले सम्बोधन गरिरहेका छन् ।

बैठक सुरु भएर सभामुखले कार्यसूची प्रवेश गराउने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले उठेर विरोध जनाएका थिए ।

त्यसपछि संसदमा उनीहरुले आफ्नो धारणा राखेर बैठक बहिस्कार गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट