२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

कांग्रेसका पूर्व पदाधिकारीको बैठक बस्दै

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरूको बैठक बोलाइएको छ । कांग्रेसका सात पूर्व पदाधिकारीहरूको बैठक बोलाइएको हो ।

दिउँसो २ बजे बस्ने गरी उपप्रधानन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बैठक बोलाइएको हो ।

उक्त बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीभित्रको आन्तरिक गतिविधि र १५ औं महाधिवेशनका विषयमा उनीहरूबीच कुराकानी हुने जनाइएको छ ।

पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र डा प्रकाशशरण महतले यसअघि पनि छलफलमा गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट