२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

एमाले केन्द्रीय कमिटी बैठकमा दुई प्रतिवेदन पेश

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।

आजबाट सुरु उक्त बैठकमा विधान संशोधन र संगठनात्मक प्रतिवेदन पेश भएको छ । उपाध्यक्ष विष्णु पौडेलले बैठकमा विधान संशोधन प्रतिवेदन पेस गरेका हुन् । त्यस्तै, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गरे ।

अब केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट