२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

एमाले केन्द्रीय कमिटी बैठकमा विधान संशोधनको प्रस्तावमाथि धारणा राख्ने क्रम जारी

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।

उक्त बैठकमा विधान संशोधनको प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् ।

विधान संशोधनको प्रस्तावमाथि हालसम्म ४२ केन्द्रीय सदस्यले आफ्ना भनाइ राखेका छन् । बोल्नेहरू अधिकांशले विधानको संशोधन प्रस्तावमा समर्थन जनाएका छन् ।

आज देखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्न चाहने केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट