२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चितवनको चनौली सबस्टेशन अनुगमन गर्दै हितेन्द्रदेव शाक्य (फोटोफिचर)

सोमवार , श्रावण १२, २०८२

चितवन । चितवनमा विद्युत आपूर्तिमा समस्या आएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य वास्तविकता बुझ्न आज चितवन पुगेका छन् ।

शाक्यले आज बिहानै विद्युत प्राधिकरणको चनौली सबस्टेशन पुगेर अनुगमन गरेका छन् । उनी आजै पूर्वी चितवनको राप्तीमा रहेको हर्दी सबस्टेशनमा समेत पुग्ने छन् ।

हर्दी सबस्टेशनबाट २४ एमभीएको ट्रान्सफर्मर जडानपछि पूर्वी चितवनको सबै जसो ठाँउमा विद्युत आपूर्ति हुने प्राधिकरणले जनाएको छ ।

हर्दीमा आइतबार राति २४ एमभीएको ट्रान्सफर्मर जडान गरी सफलतापूर्वक परीक्षणको काम भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ