२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

संघीय संसदअन्तर्गत सार्वजनिक लेखा समितिको ४७औँ बैठक (तस्बिरहरु)

सोमवार , श्रावण १२, २०८२

काठमाडौँ । संघीय संसदअन्तर्गत सार्वजनिक लेखा समितिको बैठक  सिंहदरबारमा जारी छ ।

सोमबार बिहान ११ बजेबाट सुरु ४७औँ बैठकमा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा नेपाल सरकारका सबै सचिवहरूसँग छलफल भईरहेको छ ।

संघीय संसद् सचिवालयका अनुसार बैठकमा नेपाल सरकारका सबै सचिवहरूसँग छलफल र विविध विषयमा छलफल भईरहेको छ ।

बैठकका केहि तस्बिरहरुः

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ