२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

१४ सय रूपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बुधवार , श्रावण १४, २०८२

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार चार सय रूपैयाँले बढेको हो।

आज सुन प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सोही परिमाणको सुन प्रतितोला एक लाख ९३ हजार रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३०० रुपैयाँ रहेको चाँदी आज २३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट