२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा ८ सय रुपैयाँले गिरावट आएको हो ।

आज प्रतितोला सुनको मूल्य एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोही परिमाणको सुन बुधबार एक लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा ४० रुपैयाँ कम भएको छ । अघिल्लो दिन प्रतितोला २३१० रुपैयाँ पुगेको चाँदी आज २२ सय ७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट